लामो दूरीमा २ चालक नराखे कारबाही

लामो दूरीमा २ चालक नराखे कारबाहीलामो दूरीमा दुई चालकको व्यवस्थालाई कडाइ गरिनेयातायातमा प्राविधिक नहुँदा काम ठप्पमलेसियाबाट फर्किएकाले संयुक्त लगानीमा सुरु गरे रिंगरोडमा बससेवा

लामो दूरीमा २ चालक नराखे कारबाही
29 साउन २०७६ काठमाडौँ: यातायात व्यवस्था विभागले लामो दूरीमा चल्ने सार्वजनिक यातायातमा अनिवार्य २ चालक राखेर नचलाए व्यवसायी(काडी मालिक या कम्पनी)लाई कारबाही गर्ने चेतावनी दिएको छ ।

लामो दूरीमा एक जनामात्र चालक हुँदा बस त्रिशुली नदीमा खसेर दुर्घटनामा परेपछि विभागले मंगलबार सूचना जारी गरी २ चालक हुनुपर्ने कानुनी व्यवस्थालाई कडाइका साथ कार्यान्वयन गर्ने जनाएको हो ।

लामो दूरीमा चल्ने गाडीमा दुई जना चालक भए/नभएको मुलुकभर अनुगमन गरिने विभागले जनाएको छ । यो समाचार कान्तिपुर दैनिकमा छ ।

सोसियल मिडियामा सेयर गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading...