रियल मड्रिडको ट्रान्सफर लिस्टः यो सिजन १४ खेलाडी आउट

रियल मड्रिडको ट्रान्सफर लिस्टः यो सिजन १४ खेलाडी आउट

रियल मड्रिडको ट्रान्सफर लिस्टः यो सिजन १४ खेलाडी आउट

२ जेठ २०७६ एजेन्सी: लगातार तिन चोटीको च्याम्पियन्स लिग विजेता रियल मड्रिड यो सिजन निकै खराव प्रदर्शन रहेको छ । रियल मड्रिडले च्याम्पियन्स लिग, स्पेनिस ला लिगा र स्पेनिस कोपा डेल रेको कुनै पनि प्रमुख उपाधि हात परेनन् ।

प्रशिक्षक जिनेदिन जिदान र स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डो एकैपटक बाहिरिएपछि मड्रिडको हालत बिग्रिएको हो । ९ महिनापछि जिदान रियलमा फर्किएका छन् । उनले आफुले तीन वर्ष रियलमा विताएको सफल कार्यकाललाई दोहोर्याउन यो समरमा टिममा व्यापक फेरबदल गर्ने तयारी गरेका छन् । जिदान केही खेलाडीको प्रदर्शनबाट सन्तुष्ट छैनन् ।

रिपोर्टअनुसार जिदान १४ खेलाडीलाई क्लवबाट विदा गर्न चाहन्छन्

रियलबाट बाहिरिने १४ खेलाडीहरु:
केलर नाभास (गोलरक्षक)
जेसस भालेजो (डिफेन्डर)
थियो हर्नान्डेज (गोलरक्षक)
सर्जियो रिगुइलन (डिफेन्डर)
ड्यानी सेवालस (मिडफिल्ड)
मार्काेस लोरेन्टे (मिडफिल्ड)
माटियो कोभासिस (मिडफिल्ड)
हामेस रोड्रिग्वेज (मिडफिल्ड)
मार्टिन ओडेगार्ड (मिडफिल्ड)
ओस्कार रोड्रिग्वेज (मिडफिल्ड)
ग्यारेथ बेल (फरवार्ड)
लुकास भास्क्वेज (फरवार्ड)
ब्राहिम डियाज (फरवार्ड)
मारियानो डियाज (फरवार्ड)

सोसियल मिडियामा सेयर गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading...