राष्ट्रियसभामा मौलिक हक सम्बन्धी चार विधेयक प्रस्तुत

३१ भदौ २०७५ काठमाडौँ : राष्ट्रियसभाको आजको बैठकमा मौलिक हक सम्बन्धी विभिन्न चार विधेयक प्रस्तुत गरिएको छ ।

राष्ट्रियसभाका सचिव राजेन्द्र फँुयालले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘वैयक्तिक गोपनियताका सम्बन्धी विधेयक, २०७५’, ‘जातीय भेद्भाव तथा छुवाछुत९कसुर र सजाय० ९पहिलो संशोधन० विधेयक, २०७५’, ‘अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धी विधेयक, २०७५’ र ‘सामाजिक सुरक्षा विधेयक, २०७५’ प्रस्तुत गर्नुभएको हो ।

सोसियल मिडियामा सेयर गर्नुहोस !
Loading...