यो वर्षको इंग्लिस प्रिमियर लिग कसले जित्ला, उपाधि होड रोमाञ्चक बन्दै

इंग्लिस प्रिमियर लिग: फेरी म्यानचेस्टर सिटी उक्लियो शीर्ष स्थानमा उक्लियोच्याम्पियन्स लिगमा आज राति हुने खेलहरूको समय र लाइभबारे जानकारी !यो वर्षको इंग्लिस प्रिमियर लिग कसले जित्ला, उपाधि होड रोमाञ्चक बन्दै

यो वर्षको इंग्लिस प्रिमियर लिग कसले जित्ला, उपाधि होड रोमाञ्चक बन्दै

२ बैशाख २०७५ एजेन्सी: इंग्लिस प्रिमियर लिग फुटबल निकै रोमाञ्चक बन्दै भन्दै छ । लिभरपुल र म्यानचेस्टर सिटी दुवै टोलि उपाधि होडलागि संघर्सगरि रहेका छन् ।

हिजो राति भएको खेलमा म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई १–३ ले पराजित गरेको थियो भने लिभरपुलले आफ्नो घरमा पाहुना टोली चेल्सीलाई २–० को जित दर्ता गरेको थियो ।

यो जितसँगै लिभरपुल पहिलो स्थानमा छ भने म्यानचेस्टर सिटी भने दुस्रो स्थानमा छ ।लिभरपुलको खातामा ८५ अंक भएको छ भने दोस्रो स्थानको सिटीको खातामा ८३ अंक छ ।

सोसियल मिडियामा सेयर गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading...