यू-१९ क्रिकेट टिम स्वदेश फिर्ता

यू-१९ क्रिकेट टिम स्वदेश फिर्तायु-१९ एसिया कप भोलि देखि सुरु,यस्तो छ खेलतालिकायू-१९ क्रिकेट टिमले आज मरियन्ससँग खेल्नेनेपालले पहिला ब्याटिङ गर्दैनेपालले भाद्र १९ देखि श्रीलंकामा हुने यु-१९ एसिया कप खेल्नेएसिसी यु–१९ इस्टर्न रिजन च्याम्पियनसिपको खेल तालिका सार्वजनिक

यू-१९ क्रिकेट टिम स्वदेश फिर्ता

२५ भाद्र २०७६: श्रीलंकामा जारी एसीसी यू–१९ एसिया कप क्रिकेटमा सहभागिता जनाएको नेपाली यू-१९ राष्ट्रिय क्रिकेट टिम आज स्वदेश फर्किएका छन् । समुह चरणको खेलबाटै बाहिरिएको नेपाली टिम आज बिहान नेपाल आईपुगेको हो । समूह चरणको अन्तिम खेलमा नेपालले युएईलाई १६० रनले पराजित गरेको थियो ।

समूह ‘बी’ मा रहेको नेपालले ३ खेलमा २ अंक जोडेको थियो । पहिलो खेलमा नेपाल श्रीलंकासँग ५ विकेटको हार व्यहोरेको थियो भने दस्रो खेलमा खेलमा बंगलादेशसँग ६ विकेटले पराजित हुँदा नेपालको सेमिफाइनल सम्भावना सकिएको थियो ।

यस समूहबाट श्रीलंका र बंगलादेशले सेमिफाइनलमा स्थान बनाएको छ ।

सोसियल मिडियामा सेयर गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading...