यू–१५ साफ च्याम्पियनसिप: नेपाली टीमको घोषणा,को को भए छनौट ?

महिला साफ यू-१५: उदघाटन खेलमा नेपालले चिर-प्रतिद्वन्दी भारतको सामना गर्ने यू–१५ साफ च्याम्पियनसिप: नेपाली टीमको घोषणा,को को भए छनौट ?

यू–१५ साफ च्याम्पियनसि: नेपाली टीमको घोषणा,को को भए छनौट ?

24 साउन २०७६ : यू–१५ साफ च्याम्पियनसिको लागि नेपाली टिमको घोषणा भएको छ । मुख्य प्रशिक्षक सुनील श्रेष्ठले साफ यू–१५ च्याम्पियनसिप फुटबल प्रतियोगिताको लागि २३ सदस्यीय नेपाली टिमको घोषणा गरेका हुन् ।

भारतमा आयोजना हुने यो खेलमा पाँच देशको सहभागिता रहेको छ । नेपालले पहिलो खेल अगष्ट २१मा भारतसँग प्रतिस्पर्धा गर्ने छ भने दुश्रो खेल अगष्ट २३ मा श्रीलंकासँग प्रतिस्पर्धा गर्ने छ । तेस्रो खेल अगष्ट २३ मा बंगलादेशसँग खेल्ने नेपालले अन्तिम खेल भुटानसँग अगष्ट २९ तारिखमा खेल्नेछ ।

Goalkeepers: Ishwor Gurung, Manoj Dahal, Jenius K.C.

Defenders: Pragyan Maharjan, Abishek Waiba, Pramish Gurung, Ajay Chaudhary, Jan Limbu, Roshan Thapa.

Midfielders: Janme Jay Dhami, Nirajan Malla, Pradip Lamsal, Nitesh Shrestha, Ashim Rai, Bipin Tumsing Magar, Amir Hamid, Mohit Gurung, Nirajan Khattri, Anil Chaulagai.

Forwards: Krishan Adhikari Yadav, Krish Sapkota, Sugan Jimee, Sasank Bohora.

सोसियल मिडियामा सेयर गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading...