युरोकप छनौट: इंग्ल्याण्ड, पोर्चुगल, फ्रान्स र टर्की विजयी

युरोकप छनौट: इंग्ल्याण्ड, पोर्चुगल, फ्रान्स र टर्की विजयी

युरोकप छनौट: इंग्ल्याण्ड, पोर्चुगल, फ्रान्स र टर्की विजयी

२५ भाद्र २०७६ :युरोकप छनौटमा इंग्ल्याण्ड, पोर्चुगल, फ्रान्स र टर्की विजयी भएका छन् । हिजो राति भएको खेलमा समुह ‘ए’बाट इंग्ल्याण्डले कोसोभोलाई ५–३ ले हराउँदा चेक रिपब्लिकले मोन्टेनेग्रोमाथि ३–० को जित निकाल्यो ।
समुह ‘बि’ को खेलमा पोर्चुगलले लिथुआनियालाई ५–१ ले हरायो । पोर्चुगलका लागि क्रिश्चियानो रोनाल्डोले ४ गोल गरे । यही समुहको अर्को खेलमा सर्वियाले लक्जेम्बर्गलाई ३–१ ले पराजित गर्‍यो ।

समुह ‘एच’ को खेलमा फ्रान्सले एन्डोरालाई ३–० ले हराउँदा टर्कीले माल्दोभामाथि ४–० को तथा अल्बानियाले आईसल्याण्डमाथि ४–२ को जित निकाल्यो ।

सोसियल मिडियामा सेयर गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading...