युइएफए सुपर कपको उपाधिका लागि लिभरपुल र चेल्सी भिड्ने

युइएफए सुपर कपको उपाधिका लागि लिभरपुल र चेल्सी भिड्ने

युइएफए सुपर कपको उपाधिका लागि लिभरपुल र चेल्सी भिड्ने

29 साउन २०७६ एजेन्सी: युइएफए सुपर कपको उपाधिका लागि लिभरपुल र चेल्सीबिच प्रतिस्पर्धा हुँदै छ । नेपाली समय अनुसार राति १२:४५ बजे देखि सुरु हुँदै छ । आजको खेल टर्कीको स्तानबुलमा हुने छ । लिभरपुल चौंथो पटक उपाधि जित्ने योजनामा हुनेछन् भने चेल्सी पहिलो पटक सुपर लिग जित्ने लक्ष्यमा हुने छ ।

आजको खेलमा चेल्सीका मिडफिल्डर एन’गालो कान्टो चोटका कारण उपलब्ध हुने छैन भने लिभरपुलका गोलरक्षक एलिसन बेकर खेलमा हुने छैनन् ।

सोसियल मिडियामा सेयर गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading...