म्यानचेस्टर सिटी फुटबल इतिहासकै सर्वाधिक मूल्य रहेको टिम

म्यानचेस्टर सिटी फुटबल इतिहासकै सर्वाधिक मूल्य रहेको टिमम्यानचेस्टर सिटीले अर्को सिजन च्याम्पियन्स लिग खेल्न नपाउने

म्यानचेस्टर सिटी फुटबल इतिहासकै सर्वाधिक मूल्य रहेको टिम

२५ भाद्र २०७६: म्यानचेस्टर सिटी फुटबल इतिहासकै सर्वाधिक मूल्य रहेको टिम बनेको छ ।इन्ग्लिश प्रिमियर लिग सिटी विलियन युरोको स्क्वाड हुने पहिलो टिम बनेको छ । फुटबल अब्जरभेटरी संस्था सीआईईएसले सार्वजनिक गरेको तथ्यांकअनुसार म्यानचेस्टर सिटीको स्क्वाडको मूल्य १.०१४ विलियन युरो रहेको छ । अन्य क्लबको स्क्वाड मिलियनमा रहदा सिटीको मूल्य विलियन रहेको छ ।
शीर्ष १० –
म्यानचेस्टर सिटी – १.०१४ विलियन

पेरिस सेन्ट जर्मेन – ९१३ मिलियन

रियल मड्रिड – ९०२ मिलियन

म्यानचेस्टर युनाइटेड – ७५१ मिलियन

युभेन्ट्स – ७१९ मिलियन

बार्सिलोना – ६७९ मिलियन

लिभरपुल – ६३९ मिलियन

चेल्सी – ५६१ मिलियन

एट्लेटिको मड्रिड – ५५० मिलियन

आर्सनल – ४९८ मिलियन

सोसियल मिडियामा सेयर गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading...