मोहमद सलाह एनफिल्ड छोडेर बार्सिलोना जानुपर्छ: समुल इटो

मोहमद सलाह एनफिल्ड छोडेर बार्सिलोना जानुपर्छ: समुल इटोलिभरपुल च्याम्पियन्स लिगको नकआउट चरणमा,सलाहको निर्णायक गोल

मोहमद सलाह एनफिल्ड छोडेर बार्सिलोना जानुपर्छ: समुल इटो

९ असार २०७६ एजेन्सी : लिभरपुलका ईजिप्टियन स्टार मोहमद सलाहा एनफिल्ड छोडेर बार्सिलोना जानुपर्छ भनेर समुल इटो भनेका छन् । लण्डन क्लब चेल्सीका पुर्व फरवार्ड स्यामुयल इटोले मोहोमद सलाहले लिभरपूल छाडेर बार्सिलोना गए विश्व उत्कृस्ट खेलाडी बन्ने दावी गरेका छन् ।

मोहोमद सलाहले अहिले सम्म ७४ खेलमा ५४ गोल गरेका छन् । पछिल्लो समय स्पेनिस महारथी रियल मड्रिडसंग जोडिएका छन् । तर बार्सिलोनामा पाँच बर्ष बिताएका ईटोले भने, ‘उनी बार्सिलोनामा धेरै फिट हुन सक्छन् ।’ समुल इटो भने -मोहमद सलाहलाइ बार्सिलोनाको खेल्ने शैली थाहा छ तेही शैली समुल इटो सुहाउछ तेही भएर मोहमद सलाह नफिल्ड छोडेर बार्सिलोना जानुपर्छ।

इटोका अनुसार सलाह विश्व उत्कृस्ट हुने हरेक गुण छ र विश्वकै सर्वोकृष्ट खेलाडी बन उनी बार्सिलोनासंग जोडिन आवश्यक छ भनेर समुल इटोले भने ।

बसेलबाट चेल्सी २०१४मा गएका मो.सलाहले चेल्सीमा निकै संगर्ष गरेका थिए तर राम्रो स्थान भने बनाउन सकेनन, योर्गेन क्लोपले क्लबलाई सम्झाई ३४ मिलियनमा सलाहलाई लिभरपूल भित्र्याएका थिए ।

समुल इटो लण्डन क्लब चेल्सीका पुर्व फरवार्ड हुन् ।

सोसियल मिडियामा सेयर गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading...