महोत्तरीको बर्दिबासमा ट्रक र टिप्पर ठोक्किँदा २ जनाको मृत्यु, २ घाइते

ओखलढुङ्गामा बस दुर्घटना, तीन जनाको मृत्यु, १५ जना घाइतेबस दुर्घटनामा १५ घाइतेबेनिघाटमा गाडी ठोक्किदा २ जनाको मृत्यु, ३० घाइतेटयाक्टर दुर्घटनामा बालकको मृत्यु,१४ घाइतेत्रिशुलीमा बस खस्यो, ३ जनाको मृत्यु, ३० जना घाइतेभिमदत्त राजमार्गमा बस दुर्घटना, ६ को मृत्यु २५ घाइतेपोखरा आउँदै गरेको रात्रिबस दुर्घटनामा ६ घाइतेपूर्वराजा ज्ञानेन्द्र शाहको गाडीले ठक्कर दिँदा एकको मृत्युघोप्टेभीरबाट त्रिशूलीमा बस खस्दा तीन घाइते घोप्टेभीरबाट त्रिशूलीमा बस खस्दा तीन घाइतेकाठमाडौंबाट बर्दिया जाँदै गरेको बस धादिङमा दुर्घटना हुँदा ३१ जना घाइतेबसको रेडिवाटर पड्किँदा छ घाइते, तीन जनाको अवस्था गम्भीर

महोत्तरीको बर्दिबासमा ट्रक र टिप्पर ठोक्किँदा २ जनाको मृत्यु, २ घाइते

३० वैशाख २०७६ बर्दिबास : पूर्वपश्चिम राजमार्ग अन्तर्गत महोत्तरीको बर्दिवास नगरपालिका ५ माइस्थान चोकमा ट्रक र टिप्पर ठोक्किँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । अन्य दुई जना घाइते भएका छन् ।

सोमबार बिहान २ बजे ना ६ ख ३०२० नम्वरको ट्रक र बा ५ ख ४२२२ नम्वरको टिप्पर ठोक्किएका थिए । मृतकको सनाखत नभएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा अन्य दुई जना गम्भीर घाइते भएका छन् । घाइतेहरुको बर्दिवासस्थित शुभस्वस्तिक अस्पतालमा उपचार भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दिवासले जनाएको छ ।

सोसियल मिडियामा सेयर गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading...