महिला साफ च्याम्पियनसिप: फाइनलमा नेपालले भारतसँग भिड्ने_सम्पूर्ण जानकारी

महिला साफ च्याम्पियनसिप: फाइनलमा नेपालले भारतसँग भिड्ने_सम्पूर्ण जानकारीमहिला साफ च्याम्पियनसिप: नेपाल बिरुद्ध श्रीलंका_सम्पूर्ण जानकारीपाँचौ संस्करणको महिला साफ च्याम्पियनसिपको खेल आजबाट सुरु

महिला साफ च्याम्पियनसिप: फाइनलमा नेपालले भारतसँग भिड्ने_सम्पूर्ण जानकारी

७ चैत्र २०७५ काठमाडौँ: साफ महिला च्याम्पियनसिपको उपाधिका लागि नेपालले भोलि शुक्रबार भारतसँग खेल्ने भएको छ ।

सेमीफाइनल खेलमा नेपालले श्रीलंकालाइ ४_० पराजित गर्दै नेपालले फाईनालको यात्रा तय हरेको हो ।
साफ महिना फुटबलमा भारत पाँचौं पटक फाइनल पुगेको हो भने नेपाल चौथो पटक पुगेको हो ।
नेपालले अहिले सम्म भारतलाइ महिला साफ च्याम्पियनसिपमा पराजित गर्ने सकेको छैन ।

नेपाल पाँच वर्ष पछि महिला साफ च्याम्पियनसिप फाइनलमा पुगेको हो ।भोलि नेपाल र भारतको बिचको खेल नेपाली समय अनुसार ३:00 बजेबाट सुरु हुँदै छ ।

सोसियल मिडियामा सेयर गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading...