महिला टी-२०विश्वकप: अष्ट्रेलियाले टस जितेर फिल्डिङ रोज्यो – Nepali Online News Nepal

महिला टी-२०विश्वकप: अष्ट्रेलियाले टस जितेर फिल्डिङ रोज्यो

महिला टी-२०विश्वकप: अष्ट्रेलियाले टस जितेर फिल्डिङ रोज्यो

९ फागुन २०७६ एजेन्सी: आइसीसी महिला टी-२० विश्वकप अन्तर आज हुने पहिलो दिनको खेलमा भारत र अष्ट्रेलिया भिड्दै छन् । आइसीसी महिला टी-२० विश्वकप अन्तर आज हुने पहिलो दिनको खेलमा अष्ट्रेलियाले टस जितेर फिल्डिङ रोजेको छ ।

भारत: सफाली वर्मा, स्मृति मंधाना, जेमिम्ह रोड्रिग्स, हरमनप्रीत कौर, वेदा कृष्णमूर्ति, दीप्ति शर्मा, शिखा पांडे, तानिया भाटिया, अरुंधती रेड्डी, राजेश्वरी गायकवाड, राधा यादव

अष्ट्रेलिया: एलिस्सा हेली, बेथ मुनी, एश्लेग गार्डनर, मेग लान्निंग, एलिस प्यारी, राचेल हेनेस, अन्नाबेल सुदरल्याण्ड, जेस जोनासेन, डेलिसा किम्मिन्स्, मोली स्ट्रानो, मेगन शुट

आइसीसी महिला टी-२० विश्वकपमा अष्ट्रेलियाले सबैभन्दा धेरै उपाधि जितेको छ । अष्ट्रेलियाले ४ पटक उपाधि हात परेको छ भने इंग्ल्यान्ड र वेष्ट इण्डिजले एक एक पलट उपाधि हात परेका छन् ।

आईसीसी महिला टी-ट्वान्टी विश्वकप आज देखि सुरु हुँदै छ। आज फेबुअरी २१ बाट सातौँ चरणको महिला टी-ट्वान्टी विश्वकप सुरु हुन् लागा हो । प्रतोगितामा १० टिमको सहभागिता रहेको छ । जसमा ९ टेस्ट राष्ट्र र एक एसोसिएट राष्ट्रले प्रतिसप्रधा गर्दै छ ।

विश्वकपमा आयोजक अष्ट्रेलियासहित, इंग्ल्यान्ड, न्युजिल्याण्ड, भारत, पाकिस्तान, श्रीलंका, दक्षिण अफ्रिका, बंगलादेश, वेष्ट इण्डिज र एसोसिएट राष्ट्र थाइल्याण्ड रहेका छन् ।

आजको उद्घाटन खेलमा अस्ट्रेलिया र भरत भिड्दै छन्। साविक विजेता अस्ट्रेलिया र भरतबिचको खेल १:४५ बजे देखि रहेको छ ।

सहभागी टोलिलाइ दुइ समहूमा विभाजन गरिएको छ । लिग चरणको खेल पछि शिर्ष २ दुइ टोलिले फाइनल खेल खेल्ने छ ।

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ