मलेसियाले पहिला ब्याटिङ गर्दै, नेपालकाे प्लेइङ ११ यस्तो छ

मलेसियाले पहिला ब्याटिङ गर्दै, नेपालकाे प्लेइङ ११ यस्तो छनेपालले भोलि मलेसियासंग अन्तर्राष्ट्रिय टि-२० सिरिज खेल्ने

मलेसियाले पहिला ब्याटिङ गर्दै, नेपालकाे प्लेइङ ११ यस्तो छ

२८ असार २०७६ : आईसीसी टि–२० विश्वकप छनोट प्रतियोगिताको तयारीमा रहेको नेपालले आज मलेसियासँग टि–२० सिरिज अन्तर्गत पहिलो खेल खेल्दैछ ।

टस जितेर मलेसियाले पहिला ब्याटिङ गर्दै छ । आजको खेल मलेसियाको क्वालालम्पुर स्थित किनरारा ओभल मैदानमा खेल्दै छ ।

नेपालको प्लेइङ् इलेभेन यस्तो छः
पारस खड्का
ज्ञानेन्द्र मल्ल
शरद भेषावकर
विनोद भण्डारी
प्रदीप ऐरी
बसन्त रेग्मी
सोमपाल कामी
सन्दिप लामिछाने
रोहित कुमार पौडेल
करण केसी
ललित नारायण राजवंशी

सोसियल मिडियामा सेयर गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading...