मलेसियामा एक नेपालीको मृत्यु

मलेसियामा एक नेपालीको मृत्युगल्कोटको जंगलमा ३ जनाको शव फेलाभिरबाट लडेर एक जनाको मृत्युबञ्चरो प्रहारबाट एकको मृत्यु,दुई घाइतेघाँस काट्दा लडेर युवतीको मृत्यूहात्तीको आक्रमणमा परी एक महिलाको मृत्युमासु नपाएको भन्दै श्रीमतीको हत्या, छोराछोरीको विचल्लीदाजुलाई खुकुरी प्रहार गरी आत्महत्या जाजरकोटमा पहिरो : तीन जनाको मृत्युमृतक परिवारलाई राहत रकम प्रदानघाँस काट्न गएकी किशोरीको लडेर मृत्युमार्खुमा पहिरामा परी आमाछोरीको मृत्यु मृतकलाई अस्पतालबाट निकालेर झारफुक५० हजार दाइजाे दिन नसक्दा आत्महत्याअन्तर्जातीय बिहे गर्ने दलित युवाको शव अढाई वर्षदेखि अस्पतालमाः सनाखत नगरी लास गाडियो, परिवारले निकालेरुकुममा आमा र २० महिने छोरा जंगलमा मृत अवस्थामा फेलाशिक्षकले पिटेपछि ७ कक्षामा पढ्ने एक छात्रको मृत्यु

मलेसियामा एक नेपालीको मृत्यु

22 कार्तिक २०७६ राजविराज: सप्तरीको तिरुहुत गाउँपालिका–३ पिप्रराहीटोलका ३२ वर्षीय प्रमोद भिनवार यादवको मलेसियामा मृत्यु भएको छ ।

मलेसियाको जोहर मोआर एरिया कुन्दन उल्लुस्थित जिलियन क्रेसियन कम्पनीमा कार्यरत यादव ड्युटीमा जानका लागि तयार भएको बेला अचानक बेहोस भएर मृत्यु भएको उनका जेठान सुरेन्द्रकुमार यादवले जानकारी दिनुभयो ।

अचानक बेहोस भएर मृत्यु भएको भनिएपनि कुन कारणले कसरी मृत्यु भएकोबारे यकिन हुन नसकेको यादवका पारिवारिका स्रोतले जनाएको छ ।

यादवका परिवारले मृतकको शव नेपाल ल्याइदिनका लागि नेपाल सरकार, मलेसियास्थित नेपाली दूतावास तथा सम्बन्धित विभिन्न निकायलाई आग्रह गरिएको छ ।

दुई वर्षअगाडि यादव रोजगारीको सिलसिलामा मलेसिया गएको थियो ।

सोसियल मिडियामा सेयर गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading...