मलेसियाद्वारा नेपाललाई ९३ रनको लक्ष्य

मलेसियाद्वारा नेपाललाई ९३ रनको लक्ष्य

२ बैशाख २०७६ एजेन्सी: आईसीसी अन्डर-१९ विश्वकप छनौट प्रतियोगिता अन्तर्गत आफ्नो तेश्रो खेलमा नेपालले आयोजक मलेसियासंग प्रतिस्पर्धा गरिरहेको छ।

क्वालाम्पुरस्थित बायुमास ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको मलेसिया ३३ ओभर ५ बलमा अलआउट हुँदै ९२ रनमा समेटियो ।

नेपाली बलर चम्किएपछि मलेसियाका ब्याट्सम्यानले खुलेर खेल्न सकेनन् ।

नेपालका पवन सर्राफ र कुशल मल्लले ३/३ विकेट लिए । कमल सिंह ऐरीले २ विकेट हात पारे ।




प्रतिक्रिया दिनुहोस !!!

Your email address will not be published. Required fields are marked *