‘मर्दानी २’ डिसेम्बर १३ मा रिलिज हुने

'मर्दानी २' डिसेम्बर १३ मा रिलिज हुने

‘मर्दानी २’ डिसेम्बर १३ मा रिलिज हुने

२६ साउन २०७६ एजेन्सी : बलिउड अभिनेत्री रानी मुख्रजी अभिनित नयाँ सिनेमा ‘मर्दान २’को यसै वर्षको डिसेम्बर १३ मा रिलिज हुने भएको छ।

सिनेमा ‘मर्दानी’को सिक्वल हो। सिनेमामा रानी प्रहरी अधिकारीको भूमिकामा देखिनेछिन्। सिनेमामा उनले शिवानी शिवाजी राय नामक प्रहरीको भूमिकामा देखिनेछिन्।

यो फ्लिमको निर्देशक गोपी पुथरण हुन्।

सोसियल मिडियामा सेयर गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading...