भोलि नेपाल र जिम्बावे भिड्दै

Nepal vs Zimbabwe, 4rd Match-Live Cricket Scoreभोलि नेपाल र जिम्बावे भिड्दैनेपालले आज टेस्ट रास्ट्र जिम्बाबेसंग खेल्दै,लाइभबारे जानकारी

भोलि नेपाल र जिम्बावे भिड्दै

त्रिकोणात्मक सिरिजमा नेपालले भोलि जिम्बावेसँग भिड्दै छ । भोलि हुने खेल नेपाली समय अनुसार ५:१५ देखि सुरु हुने छ ।

हिजो भएको खेलमा आयोजक सिंगापुरले जिम्बावेलाई पराजित गरेको हो ।
हिजो राति भएको खेलमा सिंगापुरले टेष्ट राष्ट्र जिम्बावेलाई ४ रनले हराएको हो ।

पहिलो खेलमा जिम्बावेले नेपाललाई ५ विकेट पराजित गरेको थियो भने दुश्रो खेलमा सिंगापुर भने नेपालसंग ९ विकेटले पराजित भएको थियो ।

दुश्रो खेलमा पारस खड्काले विस्फोटक ब्याटिंग गर्दै ऐतिहासिक शतक प्रहार गरेका थिए ।

	2019 in Nepalese cricket, 2019 in Singaporean sport, 2019 in Zimbabwean cricket, 2019–20 Singapore Tri-Nation Series, Cricket administration, Cricket in Nepal, Cricket in Singapore, Cricket in Zimbabwe, Cricket teams in Nepal, ICC membership, INSTAREM, InstaReM presents Singapore Tri- Nation T20I Series, International cricket competitions in 2019–20, International cricket competitions in Singapore, International cricket in 2020, International cricket tours of Zimbabwe, Lalchand Rajput, National cricket teams, National sports teams of Nepal, National sports teams of Singapore, National sports teams of Zimbabwe, nepal, Nepal in international cricket, October 2019 sports events in Asia, Paras Khadka, Sean Williams, September 2019 sports events in Asia, singapore, Singapore Cricket Association, Singapore in international cricket, Singapore national cricket team, Singapore T20I Tri-Series 2019, Singapore Tri-Nation Series 2019, Singapore vs Zimbabwe, Singapore vs Zimbabwe live score, Sports clubs established in 1981, Sports organizations established in 1946, T20I status and series, Twenty20 Internationals, Umesh Patwal, Zimbabwe, Zimbabwe Cricket, Zimbabwe in international cricket, Zimbabwe national cricket team, आज सिंगापुर र जिम्बावे भिड्दै, त्रिकोणात्मक सिरिज, नेपालले आज टेस्ट रास्ट्र जिम्बाबेसंग खेल्दै, लाइभबारे जानकारीसिंगापुर विरुद्ध नेपाल: पारस खड्काको कीर्तिमान बारे जानकारी

सिंगापुरसँग जिम्बावे पराजित भएपछि नेपाल तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

नेपालले २ खेलबाट २ अंक जोडेको छ । दोस्रो स्थानमा झरेको जिम्बावेले २ खेलमा २ अंक जोडेको छ । २ अंक नै जोडेको सिंगापुर तेस्रो स्थानमा छ ।

भोलि नेपाल र जिम्बावेको लाइभ कहाँ र कसरी हेर्न सम्पूर्ण जानकारी
नेपाल भर्सेस जिम्बाबे खेलको लाइभ नेपाली समय अनुसार साँझ ५ः१५ बजे सुरु हुनेछ । खेलको प्रत्यक्ष प्रशारण सिंगापुर क्रिकेट एसोसिएसनको फेसबुक पेजले गर्नेछ भने युट्युबमा पनि खेलको प्रत्यक्ष प्रशारण हुनेछ।

नेपालको खेल तालिका
नेपाल,सिंगापुर र जिम्बाबेबीचको त्रिकोणात्मक सिरिज
नेपाल भर्सेस जिम्बाबे (असोज १०),नेपाल भर्सेस सिंगापुर(असोज ११),नेपाल भर्सेस जिम्बाबे(असोज १४)र नेपाल भर्सेस सिंगापुर (असोज १५)

ओमान सिरिजमा नेपालको खेल तालिका :
त्यसपछि प्रतियोगिता अक्टोबर ५ देखि १० सम्म ओमानमा आयोजना हुने छ । नेपालले पहिलो खेल हङकङसँग अक्टोबर ६मा,अक्टोबर ७ मा नेदरल्याण्डसंग दोश्रो खेल, अक्टोबर ९ मा आयरल्याण्डसंग तेश्रो खेल तथा अक्टोबर १० मा आयोजक ओमानसंग चौथो खेल खेल्नेछ।

नेपालले घोषणा गरेको टिममा दुई नयाँ अनुहार छन् । जसमा ईशान पाण्डे र कुशल मल्ल रहेका छन् । टि-२० विश्वकप छनौट ( एसिया फाइनल ) मा रहेका १४ सदस्यीय टिममा रहेका, शरद भेसावकर, बसन्त रेग्मी, ज्ञानेन्द्र मल्ल टिम बाहिर रहेका छन्। मल्लले व्यक्तिगत कारणले टिमबाट नाम फिर्ता लिएका हुन्।

नेपाली टोली :
पारस खड्का (कप्तान),दिपेन्द्र सिंह ऐरी (उपकप्तान),सोमपाल कामी,करण केसी,विनोद भण्डारी,
ललित नारायण राजवंशी,पवन सर्राफ,सन्दीप लामिछाने,अभिनास बोहोरा,कुशल मल्ल,आरिफ शेख
सुशन भारी,ईशान पाण्डे,सन्दीप जोरा,रोहित कुमार पौडेल

सोसियल मिडियामा सेयर गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading...