भारतीय पूर्वविदेशमन्त्री सुषमा स्वराजको निधन

भारतीय पूर्वविदेशमन्त्री सुषमा स्वराजको निधन

भारतीय पूर्वविदेशमन्त्री सुषमा स्वराजको निधन
२२ साउन २०७६ : भारतीय पूर्वविदेशमन्त्री सुषमा स्वराजको निधन भएको छ । सुषमा स्वराजको दिल्लीस्थित एम्स अस्पतालमा उपचारका क्रममा ६७ वर्षको उमेरमा निधन भएको हाे । सुषमा स्वराजलाइ मङ्गलवार राति उपचारको लागि दिल्लीको एम्स् अस्पताल लगिएको थियो।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्विटरमा सन्देश लेख्दै सुषमा स्वराजलाई श्रद्धाञ्जली दिएका छन्।

मोदीले स्वराजको निधनका कारण आफू मर्माहत भएको ट्वीट सन्देशमा उल्लेख गरेका छन्।

सोसियल मिडियामा सेयर गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading...