भारतीय क्रिकेटर कोहलीपछि ज्यासन रोय पनि आईसीसीकाे कारवाहीमा !!

भारतीय क्रिकेटर कोहलीपछि ज्यासन रोय पनि आईसीसीकाे कारवाहीमा !!

भारतीय क्रिकेटर कोहलीपछि ज्यासन रोय पनि आईसीसीकाे कारवाहीमा !!

२७ असार २०७६ एजेन्सी : भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहलीले आईसीसीकाे आचार संहिता उल्लंघन गरेको अभियोगमा आइसिसिले कोहलीलाइ जरिवाना लगाएको थियो भने ज्यासन रोय पनि आईसीसीकाे कारवाहीमा परेका छन् ।

अष्ट्रेलियाविरुद्धको खेलको समयमा गलत व्यवहार गरेको भन्दै कारवाही ज्यासन रोय आईसीसीकाे कारवाहीमा परेका छन् ।

कोहलीले एलबिडब्लू आउटका लागि अम्पायर एलीम डारसँग आक्रमक र गलत तरिकाले अपिल गरेकाे भन्दै आईसीसीले कोहलीलाई कारवाही गरेको थियो भने ज्यासन रोय अष्ट्रेलियाविरुद्धको खेलको समयमा गलत व्यवहार गरेको भन्दै कारवाही गरेको हो ।

आउट भएपछि अम्पायरसँग असन्तुष्टि जनाएको र स्टम्प माइकमा ज्यासन रोय अश्लिल बोलेको सुनिएको छ ।

आईसीसीको नियम उल्लंघन गरेकोमा ज्यासन रोय प्रतिबन्धमा पनि पर्न सक्ने थिए । तर ज्यासन रोयलाइ म्याच फीको ३० प्रतिशत जरिवाना लगाइएको छ ।

त्यस्तै ज्यासन रोयलाइ दुई डिमेरिट अंक दिइएको छ । अब ज्यासन रोयले पुनः डिमेरिट अंक प्राप्त गरेमा उनलाई एक टेष्ट, दुई एकदिवसीय र दुई टी–ट्वान्टिमध्ये कुनै एक खेलमा प्रतिबन्ध लाग्नेछ।

अष्ट्रेलियाविरुद्ध ८ विकेटको जित दिलाउन ज्यासन रोयले महत्त्वपूर्ण भूमिका खेलेका थिए । ज्यासन रोयले ८५ रन बनाएका थिए । प्रतिबन्धमा पनि पर्न सक्ने थिए । तर उनलाई म्याच फीको ३० प्रतिशत जरिवाना लगाइएको छ ।

सोसियल मिडियामा सेयर गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading...