भारतविरुद्ध दक्षिण अफ्रिका:को हुन् ती नँया अनुहार

भारतविरुद्ध दक्षिण अफ्रिका:को हुन् ती नँया अनुहार

भारतविरुद्ध दक्षिण अफ्रिका:को हुन् ती नँया अनुहार

२९ साउन २०७६ एजेन्सी: भारतविरुद्धको टी-२० र टेष्ट क्रिकेट सिरिजका लागि दक्षिण अफ्रिकाले आफ्नो टिमको नाम सार्वजनिक गरेको छ ।अक्टोबरमा हुने टेष्ट क्रिकेटको कप्तानी फाफ् डु प्लेसिसले गर्नेछन् । भारत र दक्षिण अफ्रिकाबीच तीन टी-२० र क्रिकेट टेष्ट क्रिकेट तीन खेलको हुनेछ । टी-२० र क्रिकेट टेष्ट क्रिकेटमा दक्षिण अफ्रिकाले तिन नँया अनुहारलाइ टिममा समाबेस गरेको छ ।

टी-२० क्रिकेटमा टेम्बा बाभुमा, एनरिच नोर्टजे र बिजोम र्फटन पहिलो पटक टिममा अटाएका छन् भने टेष्टमा भने बलर एनरिच नोर्टजेसँगै विकेटकिपर ब्याट्सम्यान रुडी सेकन्ड र अलराउण्डर सेनुरन मथुसामी पहिलो पटक टेष्ट क्रिकेट टिममा परेका छन् ।

टेष्ट क्रिकेट टिम
फाफ् डु प्लेसिस (कप्तान), टेम्बा बाभुमा, थेयुनिस डि ब्रुयन, क्वीन्टन डि कक, डेयन पिडट, जुबयर हाम्जा, केशव महराज, ऐडन मरक्रम, सेनुरन मथुसामी, लुनगी नगिडी, एनरिच नोर्टजे, भर्नन फिलन्डर, कागिसो रबडा र रुडी सेकन्ड ।

टी-२० क्रिकेट टिम

क्वीन्टन (कप्तान), रसिइ भान डेर डुसेन, टेम्बा बाभुमा, जुनियर डला, विजोर्न फर्टुन, बेउरन हन्डि्रक्स, रिजा हन्डि्रक्स, डेभिड मिलर, एनरिच नोर्टजे, एन्डिल फेहलुकवायो, ड्वान प्रिटरियस, कागिसो रबडा, टब्राइज शाम्सी र जोन-जोन स्मुट्स ।

सोसियल मिडियामा सेयर गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading...