भक्ति संगीत प्रतियोगिता अन्तर्गत आज काठमाडौँ अडिसन सुरु

भक्ति संगीत प्रतियोगिता अन्तर्गत आज काठमाडौँ अडिसन सुरु

भक्ति संगीत प्रतियोगिता अन्तर्गत आज काठमाडौँ अडिसन सुरु

२५ साउन २०७६ काठमाडौँ : भक्ति संगीत अन्तर्गत देशभरका प्रतिभालाइ खोज्ने उदेश्यका साथ् आज भक्ति संगीत प्रतियोगिताको काठमाडौँ अडिसन सुरु भएको छ।

देशका विभिन्न छ स्थानबाट अडिसन सुरु गरेको यस कार्यक्रमले पहिलो चरणमा देशभरबाट कुल २५ जना चयन हुने यस प्रतियोगिता आयोजक श्री कृष्ण प्रणामी युवा परिषद का महासचिब सुमन पुडासैनीले बताउनु भयो।

अडिसन हुने स्थानहरु मा झापा, सुनसरी, चपूर, चितवन, बर्दिया र काठमाडौँ रहेकोमा पहिलो चरणको अडिसन सुरु भएको श्री कृष्ण प्रणामी युवा परिषद श्री कृष्णमणि दिपा प्याक्कुरेल राष्ट्रिय भक्ति संगीत प्रतियोगिता कार्यकम आयोजकले जानकारी दिएका छन्। पहिलो चरणमा छानिएका प्रतियोगीले सेमिफाइनल चरणमा रहने १० जना भित्र पुनः छानिनु पर्नेछ र फाइनलमा पहिलो दोश्रो र तेश्रो गरि कुल ३ जनालाई स्थान दिएको परिषद्का निबर्तमान अध्यक्ष मात्रिका प्याकुरेलले जानकारी दिनु भयो।

यस प्रतियोगिताको निर्णायकको भूमिकामा रेडियो नेपालका संगीतकार प्रेम ओली, गायक यनु घिमिरे का साथै शारदा मैनालीले गर्नु भएको छ।

पहिलो चरणको अडिसन सकिए लगत्तै देश भारबाट कुल २५ प्रतियोगी सेमिफ़ाइनलको लागि काठमाडौँ आउने र सेमिफाइनल यहि श्रावन २१ गते र छानिएका प्रतियोगी मध्ये फाइनल लगत्तै श्रावण ३२ गते सम्पन्ने हुने आयोजकले जानिकारी दिएका छन्।

सोसियल मिडियामा सेयर गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading...