बाबर आजम टि-२०को नबर १ ब्याट्सम्यान, विराट स्थान कहाँ ?

बाबर आजम टि-२०को नबर १ ब्याट्सम्यान, विराट स्थान कहाँ ?

६ फागुन २०७६ एजेन्सी: पाकिस्तानी मुलका क्रिकेटर बाबर आजम टि-२० क्रिकेटको नबर १ ब्याट्सम्यान बन्न सफल भएको छन्। आइसीसीले हाल सार्वजनिक गरेको टि-२० रैकिङ्ग अनुसार पाकिस्तानि मुलुका बाबर आजम टि-२०को नबर १ ब्याट्सम्यान सुचीमा शिर्ष स्थानमा पर्न सफल भएका छन् ।

बाबर आजमले भारतका कोलेश राहुल ऑस्ट्रियाका आरोन फिंच अरु थुप्रै ब्याट्सम्यानहरुलाई पछि पर्दै शिर्ष स्थानमा रहन सफल भएका हुन्। भारतका कप्तान तथा ब्याट्सम्यान विराट कोहली भने टि-२० को बरियताको १० औं स्थानमा रहेका छन्।

भारतका कप्तान तथा ब्याट्सम्यान विराट कोहली नँया रैकिङ्ग अनुसार एक अंक तल खस्कीएका छन। भारतका कप्तान तथा ब्याट्सम्यान विराट कोहली हाल आइसीसी टि-२० रैकिङ्गको १० नबर मा रहेका छन्।

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ