बलात्कारको आरोपमा काठमाडौं महानगरका कर्मचारी पक्राउ

बलात्कारको आरोपमा काठमाडौं महानगरका कर्मचारी पक्राउघरेलु हिंसाविरुद्ध सामुदायिक घुम्ती क्लिनिकभारत लगेर १५ दिनसम्म १२ वर्षीया बालिका बलात्कार गर्नेसँगै आमा भागेपछि

बलात्कारको आरोपमा काठमाडौं महानगरका कर्मचारी पक्राउ

२७ साउन २०७६ :११ वर्षीया बालिका बलात्कारको आरोपमा काठमाडौं महानगरपालिकाका एकजना स्थायी कर्मचारी पक्राउ परेका छन् ।

पीडितको उजुरीको आधारमा काठमाडौं महानगरपालिका–१७ बस्ने ५२ वर्षीय बाबुराजा पुजारी पक्राउ परेका हुन् । आरोपी महानगरपालिकाको कुचीकार प्रमुख हुन् । बाबुराजा पुजारीलाई आइतबार अनामनगरबाट पक्राउ गरेर महानगरीय प्रहरी वृत्त जनसेवामा राखिएको प्रहरीले जनाएको छ । बालिकाको स्वास्थ्य परीक्षण गर्दा पनि जबर्जस्ती करणी गरेको पुष्टि भएको प्रहरीले जनाएको छ ।

सोसियल मिडियामा सेयर गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading...