बंगलादेश क्रिकेटका स्पिनर मोश्रफ होसेनलाई ब्रेन ट्यूमर

बंगलादेश क्रिकेटका स्पिनर मोश्रफ होसेनलाई ब्रेन ट्यूमर

बंगलादेश क्रिकेटका स्पिनर मोश्रफ होसेनलाई ब्रेन ट्यूमर

२९ फागुन २०७५ एजेन्सी: बंगलादेश क्रिकेटका स्पिनर मोश्रफ होसेनलाई ब्रेन ट्यूमर भएको छ । उनी आफनो थप उपचारको लागि सिगापुर जाने भएका छन् ।

केही दिनअघि ढाका अस्पतालमा जाँचका क्रममा उनलाई ब्रेन ट्यूमर भएको पत्ता लागेको थियो ।

उनको उपचारका लागि झण्डै ४० लाख बंगलादेशी टका(झण्डै ५० हजार अमेरिकी डलर) लाग्ने अनुमान गरिएको छ ।

अबको केहि दिनमै उनि उपचारको लागि सिगापुर जाने कुरा उनले बंगलादेशी सञ्चार माध्यमलाई जनाएका छन्




प्रतिक्रिया दिनुहोस !!!

Your email address will not be published. Required fields are marked *