फ्रेन्च लिग वान: नेइमारको गोलमा पीएजसीको सानदार जित

फ्रेन्च लिग वान: नेइमारको गोलमा पीएजसीको सानदार जित

फ्रेन्च लिग वान: नेइमारको गोलमा पीएजसीको सानदार जित

६ साउन २०७६ एजेन्सी: फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन(पिएसजी)ले नेइमारको गोलमा लियोनमाथि सानदार जित दर्ता गरेको छ । आईतबार राति भएको खेलमा नेयमारको गोलमा पीएसजीले लियोनलाई १–० ले हराएको हो । नेइमारले खेलको ८७ औं मिनेटमा गोल गरेका थिए ।

जितसँग अंक तालिकामा पिएसजीले १५ अंक जोड्दै दोश्रो स्थानमा रहेको एन्गर्ससँग ३ अंकको दुरी कायम गरेको छ। नेयमारले पीएसजीका सुरुवाती पाँच खेल गुमाएका थिए । नेइमार बार्सिलोनासंग जोडिएपछि मुख्य प्रशिक्षक थोमस टुचेलले नेइमारलाई टिम बाहिर राखेका थिए ।

सोसियल मिडियामा सेयर गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading...