फिल्म साहोको दुइ हप्ताको कमाइ कति ?

फिल्म साहोको दुइ हप्ताको कमाइ कति ?

फिल्म साहोको दुइ हप्ताको कमाइ कति ?

२५ भदौ 2076 काठमाडौँ: बहुप्रतिक्षित फिल्म साहोले बक्स अफिसमा दुइ हप्तासम्म राम्रै कमाइ गरेको छ ।

मिडिया रिपोर्टका अनुसार दुइ हप्तामा यस फिल्म लगभग ४५० करोडभन्दा बढीको कमाइ गर्न सफल भएको छ । यस फिल्मलाई लामो समय लगाएर निर्माण गरिएको थियो ।

बलिउडतर्फ खासै राम्रो रिभ्यु नपाएपनि यस फिल्मको कलेक्सन भने सन्तोषजनक रहेको बताइएको छ । प्रभासको प्रमुख भुमिका रहेको यस फिल्मलाई सुजितले निर्देशन गरेका हुन् । यस फिल्ममा श्रद्धा कपुर, चक्की पाण्डेको प्रमुख भुमिका रहेको छ ।

सोसियल मिडियामा सेयर गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading...