फिलिपे काउटिन्होनो लिभरपुल आउने

फिलिपे काउटिन्होनो लिभरपुल आउने

फिलिपे काउटिन्होनो लिभरपुल आउने

एजेन्सी- स्पेनिस बार्सिलोनाका ब्राजिलियन मिडफिल्डर फिलिपे कोउटिन्होले क्लब छाड्ने भएका छन् ।
ब्राजिलियन मिडफिल्डर फिलिप्पे काउटिन्होले लिभरपुलको प्रस्तान स्वीकार गरेका छन् ।

रिपोर्टका अनुसार काउटिन्होले बार्सिलोनाबाट लोनमा लिभरपुलको प्रस्ताव स्वीकार गरेको जनाएको छ ।

इंग्लिस तथा स्पेनिस मिडिया रिपोर्टअनुसार बार्सिलोनाको व्यवस्थापनका कारण कोउटिन्होले लिभरपुलको प्रस्तान स्वीकार गरेको बताईएको छ ।

एथ्लेटिको मड्रिडबाट एन्टोनी ग्रिजमन बार्सिलोना पुगेसँगै काउटिन्होको अवसर कम हुन सक्ने रिपोर्टमा उल्लेख छ ।

बार्सिदलोनाले फ्रेन्चम्यान ग्रिजमनलाई ७ नम्बरको सट्टा १७ नम्बरको जर्सि दिएको छ । त्यसैले कतिपयले उनी बार्सिलोनाको मिडफिल्डरको रुपमा रहने आसा व्यक्त गरेका छन् ।

रिपोर्टका अनुसार लिभरपुल उनका लागि दुई वर्षको लोन अनुबन्धका लागि ८८ मिलियन पाउण्डको प्रस्ताव गरेको थियो सो प्रस्ताव फिलिपे कोउटिन्होले स्वीकार गरेको जनाएको छ ।

जनवरी २०१८ मा बार्सिलोनाका लागि १४२ मिलियन पाउण्डमा छोडेको थियो ।

सोसियल मिडियामा सेयर गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading...