फिफा वरियतामा नेपालको पाँच स्थान सुधार (सुची सहित)

फिफा वरियतामा नेपालको पाँच स्थान सुधार (सुची सहित)फिफाको नयाँ वरीयता,नेपाल स्थान कहाँ ?नेपालले आज कुवेतसँग भिड्ने_सम्पूर्ण जानकारीफिफाको नयाँ वरीयता,नेपाल स्थान कहाँ ?अखिल नेपाल फुटबल संघ (एन्फा) ३ लाखभन्दा बढी जरिवाना

फिफा वरियतामा नेपालको पाँच स्थान सुधार (सुची सहित)

३ साउन २०७६ एजेन्सी: फिफा वरियतामा नेपालको पाँच स्थान सुधाले पाँच स्थान सुधार गरेको छ । बिहिबार विश्व फुटबलको सर्वोच्व निकाय फिफाले नँया वरियता सार्वजनिक गरेको थियो । वरियता अनुसार नेपाल नँया वरियतामा नेपाल पाँच स्थान सुधार गर्दै १ सय ६१ औं स्थानमा उक्लिएको छ । अघिल्लो महिना नेपाल १ सय ६६ औं स्थानमा रहेको थियो । नेपाल भन्दा माथि भारत रहेको छ । भारत १०४ औ स्थानमा रहेको छ ।

नेपाल भन्दा पछाडी भुटान रहेको छ । भुटान १ सय ८५ औं, बंगलादेश १ सय ८७, पाकिस्तान २ सय ३ र श्रीलंका २ सय २ औं स्थानमा रहेका छन् । विश्व वरियतामा बेल्जियम शीर्ष स्थानमा रहेको छ । फ्रान्स दोस्रो, ब्राजिल तेस्रो, इंग्ल्याण्ड चौंथो र पोर्चुगल पाँचौं स्थानमा रहेका छन् ।

यी हुन् उत्कृष्ट १५ देश
१.बेल्जियम
२.फ्रान्स
३.ब्राजिल
४.इंग्ल्याण्ड
५.पोर्चुगल
६.उरुग्वे
७.स्पेन
८.क्रोएसिया
९.कोलम्बिया
१०.अर्जेन्टिना
११.स्वीटजरल्याण्ड
१२.मेसीको
१३.नेदरल्याण्ड
१४.डेनमार्क
१५.इटाली

सोसियल मिडियामा सेयर गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading...