प्रि–सिजनको मैत्रीपुर्ण खेलमा रियल म्याड्रिडले अर्काे हार

प्रि–सिजनको मैत्रीपुर्ण खेलमा रियल म्याड्रिडले अर्काे हार

प्रि–सिजनको मैत्रीपुर्ण खेलमा रियल म्याड्रिडले अर्काे हार

२७ साउन २०७६ एजेन्सी: प्रि–सिजनको मैत्रीपुर्ण खेलमा रियल म्याड्रिडले अर्काे हार बेहोरेको छ । मैत्रीपुर्ण खेलमा स्पेनिस क्लब रियल म्याड्रिड पेनाल्टी सुटआउटमा ५–४ ले पराजित भएको छ ।

रियल म्याड्रिड इटालियन क्लब रोमासँग पेनाल्टी सुटआउटमा पराजित भएको हो । खेलको १६ औ मिनेटमा मार्सेलोले गोल गर्दै रियललाई अग्रता दिलाए । ३४ औ मिनेटमा डिएगो पेरोट्टीले खेल बराबरीमा ल्याए थिए ।

३९ औ मिनेटमा केसमिरोले खेललाई २–१ ले अघि बढाए । ४० औ मिनेटमा इडेन जेकोले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।

सोसियल मिडियामा सेयर गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading...