प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल भर्ना

प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल भर्ना

२२ फागुन २०७५ काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओली त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ) मा भर्ना भएका छन् ।

बुधबार बिहानदेखि प्रधानमन्त्री ओलीलाई त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा भर्ना गरिएको हो।

प्रधानमन्त्री केपी शर्मा ओली नियमित चेक जाँचका लागि अस्पताल भर्ना भएका हुन् ।प्रधानमन्त्री ओलीको १२ वर्षअघि भारतमा मृर्गौला प्रत्यारोपण गरिएको थियो। उनले मृर्गौैला पत्यारोपणपछि खानु पर्ने र सुगरको औषधी पनि लिइरहेका छन्।




प्रतिक्रिया दिनुहोस !!!

Your email address will not be published. Required fields are marked *