प्रधानमन्त्री ओलीको राष्ट्रवाद भारतबाट भित्रिएको विषादीयुक्त तरकारीबाट उदांगियो

प्रधानमन्त्री ओलीको राष्ट्रवाद भारतबाट भित्रिएको विषादीयुक्त तरकारीबाट उदांगियो

प्रधानमन्त्री ओलीको राष्ट्रवाद भारतबाट भित्रिएको विषादीयुक्त तरकारीबाट उदांगियो

५ साउन २०७६ पोखरा : नेपाली कांग्रेसका प्रभावशाली नेता शेखर कोइरालाले वर्तमान सरकार अधिनायकवादको बाटोतर्फ उन्मुख भएको आरोप लगाउदै ओलीको राष्ट्रवाद भारतबाट भित्रिएको विषादीयुक्त तरकारीबाट उदांगिएको बताएका छन् ।

शनिबार नेपाल ट्रेड युनियन कांग्रेस कास्कीको प्रथम जिल्ला परिषद्को पोखरामा उद्घाटन गर्दै उनले सरकारले ल्याएका विधेयकहरुसमेत अधिनायकवादतर्फ केन्द्रित रहेको टिप्पणी गरे ।

नेता कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीको राष्ट्रवाद भारतबाट भित्रिएको विषादीयुक्त तरकारी र फलफूलबाट उदांगिएको दाबी गरे ।

उनले सरकार र नेत्रविक्रम चन्द नेतृत्वको समूह राष्ट्रियतालाई कमजोर बनाउने खेलमा लागेको आरोपसमेत लगाए ।

सोसियल मिडियामा सेयर गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading...