पोखरा आउँदै गरेको रात्रिबस दुर्घटनामा ६ घाइते

हेटौंडामा बस दुघर्टना एकको मृत्यु, १५ जना घाइतेट्राफिक प्रहरीको गाडीले ठक्कर दिँदा एक व्यक्तिको मृत्यु भक्तपुरमा एकैपटक ४ वटा सवारी साधन दुर्घटना,१६ जना घाईतेबैतडीमा जिप दुर्घटना ! एकको मृत्यु, दुई घाईतेओखलढुङ्गामा बस दुर्घटना, तीन जनाको मृत्यु, १५ जना घाइतेबस दुर्घटनामा १५ घाइतेबेनिघाटमा गाडी ठोक्किदा २ जनाको मृत्यु, ३० घाइतेटयाक्टर दुर्घटनामा बालकको मृत्यु,१४ घाइतेत्रिशुलीमा बस खस्यो, ३ जनाको मृत्यु, ३० जना घाइतेभिमदत्त राजमार्गमा बस दुर्घटना, ६ को मृत्यु २५ घाइतेपोखरा आउँदै गरेको रात्रिबस दुर्घटनामा ६ घाइतेपूर्वराजा ज्ञानेन्द्र शाहको गाडीले ठक्कर दिँदा एकको मृत्युघोप्टेभीरबाट त्रिशूलीमा बस खस्दा तीन घाइते घोप्टेभीरबाट त्रिशूलीमा बस खस्दा तीन घाइतेकाठमाडौंबाट बर्दिया जाँदै गरेको बस धादिङमा दुर्घटना हुँदा ३१ जना घाइतेबसको रेडिवाटर पड्किँदा छ घाइते, तीन जनाको अवस्था गम्भीर

१० बैशाख २०७६: सुनौलीबाट पोखरा आउँदै गरेको यात्रुवाहक बस गए राति २ बजे पृथ्वीराजमार्गअन्तर्गत तनहुँमा दुर्घटना हुँदा छ घाइते भएका छन् । ना५ख ५३३० नंको बस शुक्लागण्डकी नगरपालिका–७ शेराटारस्थित राजमार्गमा अनियन्त्रित भई सडकबाट खस्दा छ यात्रु घाइते भएका हुन् ।

घाइते हुनेमा भारत उत्तर प्रदेश घर भई हाल बागलुङ काठेखोला गाउँपालिका–४ बस्ने ५४ वर्षीय मुनिराम मोहरिया, निजकी श्रीमती ४८ वर्षीया कञ्चन मोहरिया, म्याग्दी अन्नपूर्ण गाउँपालिका–१ बस्ने ३० वर्षीया धनकुमार परियार, कपिलवस्तु नगरपालिका–९ बस्ने ३९ वर्षीय रेशम शाह, पर्वत कुश्मा नगरपालिका–१ बस्ने ३६ वर्षीय हरिबहादुर छन्त्याल र सोही ठाउँका १० वर्षीय रवि परियार रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

घाइतेहरुको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिनुभयो । उहाँका अनुसार बस सडकबाट पाँच फिट तल खसेको थियो । दुर्घटनालगत्तै बस चालक फरार रहेको र उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । बसमा ४० यात्रु सवार रहेका थिए । (रासस)

सोसियल मिडियामा सेयर गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading...