नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक पटवाललाई मातृशोक

नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक पटवाललाई मातृशोक

नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक पटवाललाई मातृशोक

२६ भाद्र २०७६ काठमाडौँ: नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक उमेश पटवाललाई मातृशोक परेको छ । प्रशिक्षक उमेश पटवाल बुधबार रातिनै भारत गएका छन् । प्रशिक्षक पटवाल आमाको काम सकेर केहि दिनमा नेपाल फर्कने छन् ।

नेपालले घरेलु भूमिमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) को तयारी हाल प्रशिक्षक उमेश पटवाल व्यस्त रहेका थिए ।

सोसियल मिडियामा सेयर गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading...