नेपाली यू-१९ क्रिकेट टिम शनिबार श्रीलंका जाने

यू-१९ क्रिकेट टिमले आज बादुरेलियासँग खेल्नेनेपाली यू-१९ क्रिकेट टिम शनिबार श्रीलंका जानेएसीसी यू–१९ एसिया कप:नेपाली टिमको घोषणायु-१९ एसिया कप: नेपालले पहिलो खेल श्रीलंकासंग खेल्ने

नेपाली यू-१९ क्रिकेट टिम शनिबार श्रीलंका जाने

5 भाद्र २०७६ काठमाडौँ : नेपाली यू-१९ क्रिकेट टिम शनिबार श्रीलंका जाने भएका छन् । यू-१९ क्रिकेट टिम शनिबार नेपाली टोली शनिबार अपरान्ह ३:४५ मा यू-१९ एसिया कप क्रिकेट खेल्ने श्रीलंका प्रस्थान गर्ने छन् । प्रतियोगिता अधि नेपालले केहि अभ्यास खेल खेल्ने समेत सिवाकोटीले जानकारी गराए ।प्रतियोगिता अधि नेपालले केहि अभ्यास खेल खेल्ने समेत सिवाकोटीले जानकारी गराए ।

सीसी यू-१९ एसिया कपका लागि नेपालली टिमको घोषणा भएको छ । नेपलले १५ सदस्यीय टोलीको घोषणा गरेको छ । नेपालले १५ सदस्यीय रोहितकुमार पौडेलको कप्तानीमा टोली घोषणा गरेको हो ।

एसिसी यु-१९ इस्टर्न रिजनको उपाधी सङ्गै नेपालले भाद्र १९ देखि यु-१९ एसिया कप खेल्ने भएको छ । प्रतियोगितामा ५ एसियन टेस्ट रास्ट्रका यु-१९ टिमहरु, इस्टर्न बाट नेपाल र वेस्टर्न बाट युएई र कुवेत छनोट भएका छन ।

अन्डर-१९ एसीया कप क्रिकेट प्रतियोगिताको खेल तालिका हिजो सार्वजनिक भएको छ । यु-१९ एसिया कपमा नेपालको समुहमा श्रीलंका, बंगलादेश र युएई रहेका छन्। यस्तै अर्को समुहमा भारत, पाकिस्तान, अफगानिस्तान र कुवेत रहेका छन्। दुवै समुहमा सबै टिमले एक-अर्का बिरुद्ध १-१ खेल खेल खेलिसकेपछि शिर्ष स्थानमा रहने २/२ टिम सेमीफाइनल प्रवेश गर्नेछ। नेपालले पहिलो खेल श्रीलंकासंग सेप्टेम्बर ६ तारिकमा खेल्नेछ। यस्तै दोश्रो खेल बंगलादेशसंग सेप्टेम्बर ८ तारिकमा तथा तेश्रो खेल युएईसंग १० तारिकमा खेल्नेछ।

२०१६ को संस्करणमा श्रीलंकामा भएको अन्डर-१९ एसिया कपमा नेपाल सेमीफाइनलसम्म पुगेको थियो जसपछि भने नेपालको प्रदर्शन खास रहन सकेको छैन।

नेपाली यू–१९ टोली :
१. रोहितकुमार पौडेल (कप्तान)
२. पवन सर्राफ
३. कमलसिंह ऐरी
४. रित गौतम
५. हरिबहादुर चौहान
६. भिम सार्की
७. मोहमद आसिफ शेख
८. सन्दीप जोरा
९. कुशल मल्ल
१०. राशिद खान
११. सगर ढकाल
१२. खडक बहादुर बोहोरा
१३. सूर्य तामाङ
१४. लोकेश बम
१५. प्रतिस जिसी

व्यवस्थापक – राजु खड्का
प्रशिक्षक – विनोद दस
ब्याटिङ कन्सल्टेन्ट – अपूर्व देशाई
फिजियो – विक्रम न्यौपाने
ट्रेनर – सुबास पात्रो

सोसियल मिडियामा सेयर गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading...