नेपाली महिला टीमले अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने,तालिका सहित

नेपाली महिला टीमले अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने,तालिका सहित ओलम्पिक छनोट: आज हुने इन्डोनेसिया र नेपाल खेलको समय र सम्भावित प्लेईङ सेट सहितओलम्पिक छनौट: आज हुने म्यानमार र नेपाल खेलको समय र सम्भावित प्लेईङ सेट सहित हिरो महिला गोल्डकप: उपाधिका लागि आज नेपालले म्यानमारसँग खेल्दैहिरो गोल्डकप फुटबल:'गर वा मर' को अवस्थामा नेपाल,भारतलाई जित्नैपर्ने दबाव

नेपाली महिला टीमले अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने,तालिका सहित

२९ साउन २०७६ : नेपाली महिला टीमले किर्गिस्तानमा अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने भएका छन् । हाल नेपाली महिला राष्ट्रिय फुटबल टिमले दक्षिण एसियाली खेलकुद (साग) को तयारीका लागि किर्गिस्तानमा हुने अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताम खेल्ने भएको छ। चार देशको सहभागिता हुने प्रतियोगितामा आयोजक किर्गिस्तानसँगै नेपाल, उब्जेकिस्तान र ताजिकिस्तान रहने छन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार नेपालले आगामी भदौ २२(१डिसेम्बर) देखि २६(१०डिसेम्बर) हुने नाडेज्हा कपमा भाग लिने भएको हो। नेपालले पहिलो खेलमा भदौ २२ मा कीर्गिस्तानसँग खेल्नेछ। यस्तै २३ गते उज्वेकिस्तान र २४ गते ताजकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ।

अखिल नेपाल फुटबल संघ एन्फाले यस प्रतियोगितालाई नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) गेम्सको तयारीको रुपमा लिएको छ ।

सोसियल मिडियामा सेयर गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading...