नेपाली बजारमा सुनचाँदीको मूल्य ६१हजार, हेर्नुहोस् चाँदीको कति ?

नेपाली बजारमा सुनचाँदीको मूल्य ६१हजार, हेर्नुहोस् चाँदीको कति ?

३१ बैशाख २०७६ काठमाडौँ: सुन आज प्रतितोला ६१ हजार रुपैयाँमा कारोबार भइरहेको छ । सोमबारको तुलनामा सुन पति तोला १ हजारले बृद्धि भएको हो भने चाँदी प्रति तोला ५ रुपैयाँले बृद्धि भएको हो । मगलबार सुनको मूल्य ६१ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ६० हजार ७ सय रुपैयाँ छ।

त्यसैगरी आज चाँदीको मूल्य ७२५ रुपैंयाले बढेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *