नेपाली बजारमा घट्यो सुनको मुल्य, हेर्नुहोस् बजार भाउ

नेपाली बजारमा घट्यो सुनको मुल्य, हेर्नुहोस् बजार भाउ

२८ पौष २०७६ काठमाडौँ: आज सोमबार  नेपाली बजारमा सुनको  २०० रुपयाले मुल्य  घटेको छ ।

आज सोमबार छापावाला सुन को मूल्य ७४  हजार ८  सयमा रहेको छ भने तेजाबी सुन ७४  हजार ५  सयमा कारोबार भइरहेको महासंघले जनाएको छ । चाँदी प्रतितोला ८९०  रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *