नेपालको ऐतिहासिक क्लिनस्विप!

आईसीसीले यसकारण गर्‍यो क्यानलाई लगाएको निलम्बन फुकुवानेपाली राष्ट्रिय क्रिकेट टोली आज सिंगापुर जाँदैटि२० सिरिजको लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणासागका लागि ३५ सदस्यीय प्रारम्भिक टोलिको घोषणा आईसीसीले अनुमति दिए नेपालले ओमानमा टी-२० प्रतियोगिता खेल्नेके नेपालको अझै बाकी छ विश्वकपमा पुग्ने सम्भावना,यसरी पुग्ला त ?आईसीसी टि-२०विश्वकप छनोट खेलेर नेपाली टिम स्वदेश फिर्ता लज्जास्पद हारसँगै नेपालको विश्वकप खेल्ने सपना चकनाचुरविश्वकप फाइनल छनोट: के नेपालले चिर -प्रतिद्वन्दी सिंगापुरलाई जित्ला ?टि-२० विश्वकप छनौट: नेपालको पहिलो जित, मल्लको कीर्तिमानी अर्धशतकटि-२० विश्वकप छनौट: आज मलेसियाविरुद्ध खेल रद्द भए के हुन्छ ?टि-२० विश्वकप एसिया छनौट आजबाट , यस्तो छ नेपालको छनोट हुने सम्भावनाविश्वकप एसियन फाइनल छनोट: नेपालको खेल र प्रतिद्वन्दीको वरियताबारे जानकारीनेपालको ऐतिहासिक क्लिनस्विप!टी–ट्वान्टी विश्वकप छनोटको लागि नेपाली राष्ट्रिय टोली घोषणाटी-२० विश्वकप छनोटका लागि २५ सदस्यीय टोलीको घोषणा,खेल तालिका सहित एसिसी यु–१९ इस्टर्न रिजन च्याम्पियनसिपको खेल तालिका सार्वजनिकटी–२० विश्वकप छनोटको खेल तालिका सार्वजनिक, नेपालले पहिलो खेल कतारसँग खेल्ने

नेपालको ऐतिहासिक क्लिनस्विप!

२९ असार २०७६ एजेन्सी :नेपालले मलेसियाविरुद्वको दुई म्याचको ऐतिहासिक क्लिनस्विप गरेको छ । दोस्रो खेलमा मलेसियालाई ६ रनले हराउँदै नेपालले सिरिज क्विनस्वीप गरेको हो ।पहिलो खेलमा शनिबार नेपालले मलेसियालाई ७ विकेटले पराजित गरेको थियो ।

विकेटकीपर विनोद भण्डारीले विष्फोटक ब्याटिङ गर्दै अर्धशतक प्रहार गरेका थिए ।

नेपालको लागि विनोद भण्डारीले अविजित रहदै ५१ रनको अर्धशतकीय इनिङ्स खेलेका थिए ।

१ सय ७४ रनको लक्ष्य पछ्याएको मलेसियाले ७ विकेट गुमाएर १ सय ६७ रनमात्र बनाउन सक्यो ।

मलेसियाकालागि शैयद अजीजले सर्वाधिक ५० रन बनाए । नेपालका सोमपाल कामी र सन्दीप लामिछानेले समान दुई विकेट लिए । करण केसी, पारस खड्का र अबिनाश बोहराले समान एक एक विकेट लिए ।

सोसियल मिडियामा सेयर गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading...