नासाले फेरी खोल्यो पहिलो पटक चाँदमा मान्छे पुर्याउने अपोलो मिशनको नियन्त्रण कक्ष

नासाले फेरी खोल्यो पहिलो पटक चाँदमा मान्छे पुर्याउने अपोलो मिशनको नियन्त्रण कक्ष

नासाले फेरी खोल्यो पहिलो पटक चाँदमा मान्छे पुर्याउने अपोलो मिशनको नियन्त्रण कक्ष

१५ असार २०७६ होस्टन – पहिलो पटक चन्द्रमामा मानव पुर्याउने अन्तरिक्ष कक्ष अपोलो मिशनको नियन्त्रण कक्ष पुन खुल्ला भएको छ ।

शुक्रबार नासाका प्रशासक क्रेन र जिम ब्रुडेनस्टिनले अपोलो मिशन नियन्त्रण केन्द्रको सुचारु गरेका छन् ।

पहिलो पटक मानव चन्द्रमा पुर्याउने यो स्टेशन बनाउन तीन वर्ष लागेको थियो भने यसको लागत ५ मिलियन डलर खर्च गरिएको थियो, र अमेरिकाको चंद्र आचरणको प्रसिद्ध यात्राको हरेक इन्चको पुनर्मूल्याव गरिएको थियो।

नील आर्मस्ट्रांगले चन्द्रमा पाइला टेकेको ५० बर्सिकोत्श्वको अवसर पारेर यसलाइ पुन: उद्घाटन गरिएको छ ।

अपोलो मिशन नियन्त्रण १९९२ मा बन्द भएको थियो । यो प्रविधि पुरानो भएकोले नयाँ प्रविधिमा जान यो स्टेशन बन्द भएको नासाले जनाएको थियो ।

यो स्टेशन अब जुलाई १ तारिक देखि सर्वसाधारणका लागि पनि खुल्ला हुने नासाले जनाएको छ ।

सोसियल मिडियामा सेयर गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading...