दैलेख केन्द्रबिन्दु पारेर भूकम्पको धक्का महसुस

दैलेख केन्द्रबिन्दु पारेर भूकम्पको धक्का महसुस

२९ बैशाख २०७६ : दैलेखमा ५ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको छ । शनिबार राति १२ बजेर २६ मिनेटमा ५ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *