देउवालाई सभापति पदबाट बिदा गरे मात्र पार्टीमा परिर्वतन : महामन्त्री कोईराला

देउवालाई सभापति पदबाट बिदा गरे मात्र पार्टीमा परिर्वतन : महामन्त्री कोईराला

३ माघ २०७६ पोखरा : नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले पार्टी सभापति शेरबहादुर देउवालाई सभापति पदबाट बिदा गरे मात्र पार्टीमा परिर्वतन हुने दावी गरेका छन् ।

शुक्रबार पोखरामा आयोजित शुक्रराज शर्माद्वारा लिखित कांग्रेसमा संकल्पित ५२ वर्ष नामक पुस्तकको विमोचन गर्दै उनले पार्टी एक ढिक्का भए कांग्रेसलाई कसैले हराउन नसक्ने बताए ।

मिडिया काउन्सिल बिधेयकका ’boutमा संक्षिप्त कोराकानी गर्दै मिडिया काउन्सिल विधेयकका कारण पत्रकारको कलम रोकिन नहुने र राजनीतिज्ञको भाषा फेरिन नहुने बताएका छन् ।

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ