‘दि भ्वाइस अफ नेपाल’को नकआउट राउण्ड आजदेखि

‘‘दि भ्वाइस अफ नेपाल’को नकआउट राउण्ड भोलिदेखिदि भ्वाइस अफ नेपाल’ को नकआउटमा राउण्ड को–को पुगे ?

‘दि भ्वाइस अफ नेपाल’को नकआउट राउण्ड आजदेखि

८ कार्तिक २०७६ काठमाडौँ : ‘दि भ्वाइस अफ नेपाल’को नकआउट राउण्ड आजदेखि सुरु हुँदै छ ।

ब्लाइन्ड अडिसन’बाट ‘दि भ्वाइस’का ४ जना कोचहरु दीप श्रेष्ठ, राजु लामा, प्रमोद खरेल र आस्था राउतले ९ जनालाई आफ्नो टिममा छानेका छन् ।

‘भ्वाइस अफ नेपाल’को इतिहासमा पहिलो पटक कोच आस्था राउतको टिमबाट दुई जना प्रतिस्पर्धी एक भएका छन् अब दुबै प्रतियोगीलाई एक बनाएर नकआउट राउण्डमा लगिन्छ ।

त्यसमा परेका दुई प्रतियोगीहरु हुन्, राहुल र कुमार ।

अब राहुल र कुमार एक भएर अर्को राउण्डमा प्रवेश गरेका छन् ।

द भ्वाइस् अफ नेपाल सिजन २ को नक आउट राउण्ड सम्म आईपुग्दाको टिम यस्तो छ |

दीप श्रेष्ठको टिम: विकास, डम्बर, सुमन, पृथ्विन्द्र, अंकित बस्नेत, निर्मला, कविराज, रजनी र संजय (स्टिल) ।

टिम राजु: विजय, करण, गीता, वैशाली, शनिश, अन्जु, कुमार, रेमन र आकंक्षा (स्टिल)

प्रमोदको टिम: सुशान्त, शाईकिरण, विशाल, बलबहादुर, बिमोचना, मधु, सौगात र मेचु ,राम (स्टिल)

आस्था राउतको टिममा भने रीता, यांकी, नविना, जमुना, राजिव, आरिफ, राहुल–कुमार,श्रृङ्खला र शशिका(स्टिल)

‘दि भ्वाइस अफ नेपाल’ प्रत्येक शुक्रबार र शनिबार बेलुकी ८ बजेबाट हिमालय टेलिभिजनमा प्रशारण भैरहेको छ ।

नेपालमा अहिलेसम्मकै भव्य र रोमान्चक कार्यक्रमको रुपमा संचालन भईरहेको दि भ्वाइस अफ नेपालले नेपाली गित संगितको क्षेत्रमा नयाँ आयाम कोर्न सफल हुने अपेक्षा गरिएको छ ।

हरेक शुक्रबार र शनिबार बेलुकी ८ बजे हेर्न नभुल्नु होला मात्र हिमालय टेलिभिजनमा !

सोसियल मिडियामा सेयर गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading...