दिउसो छोटो समय निदाउँदाको फाइदा

दिउसो छोटो समय निदाउँदाको फाइदा

दिउसो छोटो समय निदाउँदाको फाइदा

एकदुई पटक दिउसो छोटो निद्रा लिँदा तपाईँ आयु बढ्ने यसै महिना प्रकाशित एउटा नयाँ अध्ययनले देखाएको छ।

स्वीट्जरल्याण्डको युनिभर्सिटी हस्पिटल अफ लुजानेका अनुसन्धानकर्ताहरूले गरेको अध्ययनमा कहिलेकाहीँ दिउसो छोटो निदाउनेहरूमा मस्तिष्कघातको खतरा ननिदाउनेहरूको तुलनामा आधा कम हुने देखाएको छ।

तर दिउसो छोटो निद्रा लिन तम्सिनु अघि यो चाहिँ विचार गरौँ है- धेरै पटक या बारम्बार सुत्ने हो भने चाहिँ फाइदा हुँदैन नि।

सोसियल मिडियामा सेयर गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading...