त्रिकोणात्मक सिरिज: आज सिंगापुर र जिम्बावे भिड्दै

त्रिकोणात्मक सिरिज: आज सिंगापुर र जिम्बावे भिड्दैSingapore vs Zimbabwe, 3rd Match-Live Cricket Score

त्रिकोणात्मक सिरिज: आज सिंगापुर र जिम्बावे भिड्दै

१२ साउन २०७६ : त्रिकोणात्मक सिरिजमा घरेलु टोली सिंगापुरले जिम्बावेको सामना गर्दै छ । घरेलु टोली सिंगापुरले दोस्रो खेलमा जिम्बावेसंग खेल्न लागेको हो । इन्डियन एसोसियसन मैदानमा हुने खेल नेपाली समय अनुसार पौने ५ बजे सुरु हुनेछ ।

जिम्बावेले पहिलो खेलमा नेपाललाई ५ विकेट पराजित गरेको छ उता सिंगापुर भने पहिलो खेलमा नेपालसंग ९ विकेटले पराजित भएको थियो ।

Teams:
Singapore Squad: Rohan Rangarajan, Surendran Chandramohan, Tim David(c), Manpreet Singh(w), Janak Prakash, Selladore Vijayakumar, Navin Param, Anantha Krishna, Aryaman Sunil, Vinoth Baskaran, Sidhant Singh, Aahan Gopinath Achar, Avi Dixit, Amjad Mahboob, Aritra Dutta, Rezza Gaznavi, Arjun Mutreja, Utsav Rakshit

Zimbabwe Squad: Brian Chari, Regis Chakabva, Tinotenda Mutombodzi, Sean Williams(c), Timycen Maruma, Ryan Burl, Richmond Mutumbami(w), Tony Munyonga, Neville Madziva, Tendai Chatara, Wellington Masakadza, Peter Moor, William Mashinge, Richard Ngarava, Daniel Jakiel, Craig Ervine

सोसियल मिडियामा सेयर गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading...