तोलामा हजार वृद्धि भएको सुनको भाउ आज ओरालो लाग्यो

हेर्नुहोस् आजको सुनको भाउ,तोलाको कति छ सुनचाँदीको मूल्य ?आज कतिमा कारोबार हुँदैछ सुनचाँदी ? हेर्नुहोस्तोलामा हजार वृद्धि भएको सुनको भाउ आज ओरालो लाग्यो आज फेरी अकासियो सुनको मुल्य,तोलामा हजार वृद्धिहेर्नुहोस् आजको सुनको भाउ,तोलाको कति छ सुनचाँदीको मूल्य ?अकासियो सुनको मूल्य,हेर्नुहोस् तोलाको कति छ सुनचाँदीको मूल्य ?बजारको आधा सुन तस्करीबाट आपूर्तिनेपालमा सुनको मूल्य बढ्नुका यी छन् कारणआखिर किन आकाशियो सुनको मुल्य, तोलामा फेरी नयाँ रेकड !!!!सुनको भाउ उच्च बिन्दूमा पुगेपछि बिक्री हुनै छाड्यो हेर्नुहोस् आजको सुनको भाउ,तोलाको कति छ सुनचाँदीको मूल्य ?आज सुनको भाउ बढेको छ, हेर्नुहोस् तोलाको कति छ सुनचाँदीको मूल्य ?नेपाली बजार आज कति छ सुन-चाँदीको भाउ ? हेर्नुहोस्सुनको मूल्य आकाशियो,तोलामा नयाँ रेकड !!!!नेपाली बजार आज कति छ सुन-चाँदीको भाउ ? हेर्नुहोस्आज न त् घट्यो न त् बढ्यो सुनको भाउ ? हेर्नुहोस्.....आज कति छ सुनको भाउ ? नेपाली बजार आज कति छ सुन-चाँदीको भाउ ? हेर्नुहोस्नेपाली बजार आज कति छ सुन-चाँदीको भाउ ? हेर्नुहोस्

तोलामा हजार वृद्धि भएको सुनको भाउ आज ओरालो लाग्यो

२९ साउन २०७६ काठमाडौँ: हिजो हिजो सुनको भाउले नँया रेकोड बनाएको थियो । हिजो सुनको भाउ तोलामा एक हजार वृद्धि भएको थियो । तर आज सुनको भाउ केहि ओरालो लागेको छ । आज छापावाल सुन र तेजाबी सुन दुवै ओरालो लागेको छ ।

आज छापावाल सुन ७ सय रुपैयाँ घटेर ७० हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ भने तेजाबी सुन ७० हजार रुपैयाँ र चाँदी प्रतितोला ८२० रुपैयाँमा कारोबार भईरहेको छ ।

फेडरल रिजर्भ बैंकले ब्याजदर घटाएकै कारण सुनको मूल्य बढेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यस्तै पछिल्लो सयम अमेरिका र चीनबीचको व्यापार युद्धको असर पनि सुनको मूल्यमा परेको बताइएको छ।

सोसियल मिडियामा सेयर गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading...