डोटीमा डेंगु संक्रमणबाट एक जनाको मृत्यु

डोटीमा डेंगु संक्रमणबाट एक जनाको मृत्यु७० हजारलाई डेंगु, वैशाखयता अस्पतालमै पुगेकै बिरामी ७ हजारडेङ्गुबाट एकको मृत्युउपत्यकामा डेङ्गु फैलनसक्ने

डोटीमा डेंगु संक्रमणबाट एक जनाको मृत्यु
२५ भाद्र २०७६: डोटीमा डेंगु संक्रमणबाट एक जनाको मृत्यु भएको छ । ३६ वर्षीय छाया मलासीको उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य निर्देशनालय दिपायलले जानकारी दिएको छ । अस्पतालमा समयमै नपुर्याउँदा उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।

सोसियल मिडियामा सेयर गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading...