डिएगो म्याराडोना अस्पताल भर्ना

डिएगो म्याराडोना अस्पताल भर्ना
२९ पौष २०७५ काठमाडौँ: अर्जेन्टिनाका लेजेण्ड फुटबलर तथा फुटबल प्रशिक्षक डिएगो म्याराडोना अस्पताल भर्ना भएका छन् ।

हर्नियाको शल्यक्रिया गर्न उनलाई अस्पताल भर्ना गरिएको समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ । ५८ वर्षे म्याराडोनाको स्वास्थ्यमा जनावरी महिनाको सुरुदेखि समस्या देखिएको हो ।

सोसियल मिडियामा सेयर गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading...