ट्राफिक प्रहरीको गाडीले ठक्कर दिँदा एक व्यक्तिको मृत्यु

हेटौंडामा बस दुघर्टना एकको मृत्यु, १५ जना घाइतेट्राफिक प्रहरीको गाडीले ठक्कर दिँदा एक व्यक्तिको मृत्यु भक्तपुरमा एकैपटक ४ वटा सवारी साधन दुर्घटना,१६ जना घाईतेबैतडीमा जिप दुर्घटना ! एकको मृत्यु, दुई घाईतेओखलढुङ्गामा बस दुर्घटना, तीन जनाको मृत्यु, १५ जना घाइतेबस दुर्घटनामा १५ घाइतेबेनिघाटमा गाडी ठोक्किदा २ जनाको मृत्यु, ३० घाइतेटयाक्टर दुर्घटनामा बालकको मृत्यु,१४ घाइतेत्रिशुलीमा बस खस्यो, ३ जनाको मृत्यु, ३० जना घाइतेभिमदत्त राजमार्गमा बस दुर्घटना, ६ को मृत्यु २५ घाइतेपोखरा आउँदै गरेको रात्रिबस दुर्घटनामा ६ घाइतेपूर्वराजा ज्ञानेन्द्र शाहको गाडीले ठक्कर दिँदा एकको मृत्युघोप्टेभीरबाट त्रिशूलीमा बस खस्दा तीन घाइते घोप्टेभीरबाट त्रिशूलीमा बस खस्दा तीन घाइतेकाठमाडौंबाट बर्दिया जाँदै गरेको बस धादिङमा दुर्घटना हुँदा ३१ जना घाइतेबसको रेडिवाटर पड्किँदा छ घाइते, तीन जनाको अवस्था गम्भीर

ट्राफिक प्रहरीको गाडीले ठक्कर दिँदा एक व्यक्तिको मृत्यु

२९ साउन २०७६ : महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट ड्युटीमा निस्केको प्रहरी भ्यानले ठक्कर दिँदा एक व्यक्तिको मृत्यु भएको छ । हिजो राति मंगलबार करिब ११ बजे निस्केको बा१झ ७८६६ नम्बरको भ्यानले ठक्कर दिँदा परिचय नखुलेका एक पुरुषको मृत्यु भएको हो।

मृत्यु भएको व्यक्तिको परिचय खुल्न सकेको छैन । घाइते भएका व्यक्तिलाई उपचारका लागि ट्रमा सेन्टर लगिएकोमा बुधबार बिहान ९ बजे मृत्यु भएको महानगरीय प्रहरी परिसरले जनाएको छ। गाडी र चालकलाई बानेश्वर वृत्तले नियन्त्रणमा लिएर अनुसन्धान थालेको परिसर प्रवक्ता डिएसपी होविन्द्र बोगटीले बताएका छन् ।

सोसियल मिडियामा सेयर गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading...