टीकापुर हत्या काण्डका मुख्य अभियुक्त रेशम चौधरीलाई जन्मकैद

टीकापुर हत्या काण्डका मुख्य अभियुक्त रेशम चौधरीलाई जन्मकैद

२२ फागुन २०७५ काठमाडौँ : टीकापुर हत्या काण्डका मुख्य अभियुक्त रेशम चौधरीलाई जन्मकैद सजाय सुनाइएको छ।लक्ष्मण थारुलाई भने ३ वर्ष कैद सजाय सुनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *